प्रधानमन्त्रीद्वारा काेभिड-१९ काे वस्तुस्थिति सम्बन्धमा विज्ञसँग परामर्श | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रधानमन्त्रीद्वारा काेभिड-१९ काे वस्तुस्थिति सम्बन्धमा विज्ञसँग परामर्श

pm covid chalfal

काठमाडौं, २० साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को वस्तुस्थिति सम्बन्धमा विज्ञहरूसँग परामर्श सुरु गर्नुभएको छ । छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको छ ।

pm covid chalfal1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);