प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा कोरोनामुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कोरोना संक्रमणमुक्त भएका छन् ।

उनले सोमबार सामजिक सञ्जाल ट्वीटरमार्फत् आफू कोरोना संक्रमणमुक्त भएको जानकारी गराएका हुन् ।

थापालाई गएको बैशाख २५ गते दोश्रो पटक कोरोना संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्रीसहित कार्यालयका एक दर्जनभन्दा बढीको स्वाव परीक्षण गरिएका बेला थापाको रिपोर्ट पोजेटिभ आएको थियो । उनी होम आइसोलेशन मै बस्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);