उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, ११ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);