नेपालमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ असोज । पछिल्लो २४ घन्टामा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १५ सय ७३ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।

देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन् । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३३ जना संक्रमित उपचाररत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);