काठमाडौं, १० असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ८३ , ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ७ सय २४ जनामा कोरोना संक्रमण
ताजा समाचार
काठमाडौंमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी
१० घन्टा अघि




