उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, ८ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय ९ , ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस

थप १४ सय ९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ हजार ३ सय १ पुग्यो
२४ घन्टामा थप ४ सय ५७ जना कोरोनामुक्त, कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);