२४ घन्टामा थप ४ सय ५७ जना कोरोनामुक्त, कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

२४ घन्टामा थप ४ सय ५७ जना कोरोनामुक्त, कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, ८ असोज । पछिल्लो २४ घन्टामा थप ४ सय ५७ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५० हजार ४ सय ११ जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार ४ सय ३७ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);