२४ घन्टामा थप ९ सय ६६ जना कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

२४ घन्टामा थप ९ सय ६६ जना कोरोनामुक्त

coronavirus recovered

काठमाडौं, ४ असोज । पछिल्लो २४ घन्टामा थप ९ सय ६६ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ४ सय ७८ रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);