२४ घन्टामा थप ८ सय २३ जना कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

२४ घन्टामा थप ८ सय २३ जना कोरोनामुक्त

काठमाडौं, ५ असोज । पछिल्लो २४ घन्टामा थप ८ सय २३ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ जना पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);