२४ घण्टामा थप १४ सय ५५ जना काेराेनामुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

२४ घण्टामा थप १४ सय ५५ जना काेराेनामुक्त

काठमाडौं, ९ असोज । पछिल्लो २४ घन्टामा थप १४ सय ५५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार २ सय ८९ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);