उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना संक्रमण

काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ५५ , भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply