मानव अधिकार आयोगले कारागारको अनुगमन कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मानव अधिकार आयोगले कारागारको अनुगमन कार्य सुरु


काठमाडौं, ५ असोज । राष्ट्यि मानव अधिकार आयोगले कोरोना जोखिम महामारीको समयमा कैदी बन्दीको अवस्था बारे सोमबारबाट अनुगमन सुरु गरेको छ ।

कारागारमा रहेका कोरोना संक्रमित कैदीबन्दीहरुले पर्याप्त उपचार पाएको वा नपाएको सम्बन्धमा आयोगले अनुगमन गर्ने जनाएको छ । आयोगका सदस्य सुदीप पाठकको नेतृत्वका टोलीले असोज ५ गते देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमन गरिने आयोगले जानकारी गराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);