नेपालको राष्ट्रिय झण्डा अंकित रेल जनकपुर आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपालको राष्ट्रिय झण्डा अंकित रेल जनकपुर आइपुग्यो

जनकपुर, २ असोज । नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल जनकपुर आइपुग्नेको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत खरिद गरिएको रेल आज नेपाल भित्रिएको हो ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेको रेल सेवा आवश्यक कानुन बनाएर दशैं–तिहारपछि नियमित रुपमा रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);