नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध

चितवन, २ असोज । नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ ।

आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);