नेकपा स्थायी कमिटी बैठक जारी, केहीबेर बसेर बाहिरिए ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक जारी, केहीबेर बसेर बाहिरिए ओली

nekapa baithak sthagit

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा केहिबेर बसेर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बाहिरिनुभएको छ ।

गत साउन १३ गतेदेखि स्थगित भएको नेकपाको स्थायी कमिटीको बैठक आज बसेको हो । आजको बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले तयार पारेको संयुक्त प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

प्रस्तावमा अध्यक्षद्धयको कार्यविभाजन र कार्याधिकार स्पष्ट गर्ने, राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा तयार गर्ने लगायत विषय उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);