नेकपा स्थायी कमिटी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

nekapa baithak new

काठमाडौं, २६ भदौ । गत साउन १३ गतेदेखि स्थगित भएको नेकपाको स्थायी कमिटीको बैठक आज ११ बजे बस्दैछ । आज बस्ने बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले तयार पारेको संयुक्त प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

प्रस्तावमा अध्यक्षद्धयको कार्यविभाजन र कार्याधिकार स्पष्ट गर्ने, राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा तयार गर्ने लगायत विषय उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);