काठमाडौं, २० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।