उपत्यकामा थप ४ सय ८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उपत्यकामा थप ४ सय ८ जनामा कोरोना संक्रमण

kathmandu-lockdown

काठमाडौं, २० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);