लिदी पहिरोमा बेपत्तामध्ये ३७ को शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

लिदी पहिरोमा बेपत्तामध्ये ३७ को शव भेटियो

सिन्धुपाल्चोक, १६भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ । योसँगै साउन ३ गते गएको पहिरामा ज्यान गुमाउनको संख्या ३७ पुगेको छ ।

पहिरामा पुरिएका थप एक जनाको शव आज भेटिएको हो । पहिरोमा अझै २ बेपत्ता छन् । यसअघि ३४ जनाको शव भेटिएको थियो ।

आज एक बालकको शव फेला परेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । आज जुगल ३ का मामाघर आएका १७ बर्षिय सुबास तामाङको शव फेला परेका हो । हराइरहेकाहरूको खोजी जारी रहेका प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);