सुनको मूल्य बढ्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सुनको मूल्य बढ्यो, तोलाको कति ?

today gold rate in enepal

काठमाडौं , १५ भदौ । सोमबार सुनको मूल्य पुन बढेको छ । आइतबार वृद्धि भएको सुनको मूल्यले आज पनि तोलामा ३०० रुपैयाँले वृद्धि भई निरन्तरता पाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३६५ रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्य वृद्धि भएको छ । आइतबार कारोबार बन्द भएतापनि सोमबार सुनको मूल्य बढेको देखिन्छ । यस दिन सुन प्रति अउन्स एक हजार ९६९ डलर पुगेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);