फेरि बढ्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

फेरि बढ्यो सुनको मूल्य

काठमाडाैं,१४ भदाै। पछिल्लो समय ओरालो लाग्दै गरेको सुन पुन बढ्ने क्रममा रहेको छ । नेपाली बजारमा सुनको मूल्य आज फेरी तोलामा ३ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३४० रहेको महासंघले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);