सुनको मूल्य बढदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सुनको मूल्य बढदै

gold shop

काठमाडौं, १६ भदौ । मंगलबार पनि सुनको भाउ बढेको छ । गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले निरन्तरता पाएको हो । मंगलबार सुन तोलामा ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको छ । यसैगरी चाँदीको भाउमा पनि मंगलबार सामान्य वृद्धि भएको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);