एमाले प्रवेशको तयारीमा कोमल ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

७ असोज,  काठमाडौँ । राप्रपाकी सक्रिय केन्द्रिय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छन् । एमाले अध्यक्ष केपी ओलीको हातबाट एमाले प्रवेश गर्ने भएकी हुन् ।

राप्रपाकी गायिका सदस्य कोमल ओलीसँगै एवं कांग्रेसका सक्रिय नेता बलिभद्र राना समेत एमालेमा प्रवेश गर्न लागेको बताइएको छ । सोमबार केपी ओली आँफै दाङमा गएर ओली र रानालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि उनी कमल थापाको पार्टीमा रहेकी थिइन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);