रुपन्देहीको सिद्धबाबा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुपन्देहीको सिद्धबाबा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

बुटवल, ७ असोज । रुपन्देहीको तिनाउ गाउँपालिकामा पर्ने सिद्धबाबा सडक खण्डमा पहिरो खस्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दशैंमा घर जान हिँडेका यात्रु चढेको लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरिएका हुन्। ज्यान गुमाउनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। अहिले पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ। पहिरोले ट्रक र कार टुक्राटुक्रा भएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);