गायिका 'निक्की कार्की' माथि यौन दुर्व्यवहारको प्रयास (भिडियो वयान) | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

काठमाडौँ, ७ असोज । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी नेपाली गायिका निक्की कार्की माथि यौन र्दुव्यवहारको प्रयास भएको जानकारीमा आएको छ ।

निक्की कार्कीले आफुमाथि नेपाली पुरुष सुशील नेपालले र्दुव्यवहार गर्न खोजेको भन्दै सामाजिक सञ्जाल बाट भिडीयो सन्देश पठाएकी हुन्।

नर्थ क्यारोलिनामा बस्दै आएका ती युवाले २० वर्षीय निक्कीलाई क्यालिफोर्नियाबाट नर्थमा आएको बेला आफुलाई र्दुव्यवहारको कोशिस गरेको उनको भिडियोमा उल्लेख छ । उनले आफुले न्याय नपाएको समेत सो भिडियो मार्फत बताएकी छिन् ।

युवा कलाकार निक्कीले थुप्रै नेपाली तथा हिन्दी गीतहरुको कभर संग समेत गाएकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);