काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ३ सय १ जना कोरोना संक्रमित
ताजा समाचार
राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन
३ घन्टा अघि




