सरकारको अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण बाहिर : कांग्रेस (ध्यानाकर्षण पत्रसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सरकारको अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण बाहिर : कांग्रेस (ध्यानाकर्षण पत्रसहित)

nepali congress

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले सरकारको अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर गएको बताएको छ । बुधबार १३ बुँदे ध्यानाकर्षण पत्र मार्फत सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको कांग्रेसको दावी छ ।

ध्यानाकर्षण पत्रमा कांग्रेसले सरकार दिशाविहिन र योजनाविहिन रहेको बताएको छ । कांग्रेसले सरकारको कारण नागरिकको जीवन संकटमा रहेको बताउदै तत्काल गर्नुपर्ने कामको बारेमा ध्यानाकर्षण गराएको छ ।

यस्तो छ कांग्रेसको १३ बुँदे ध्यानाकर्षण

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);