पूर्वराजा ज्ञानेन्द्रको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित

काठमाडौँ, ७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन्।

देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए।

ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);