नयाँ दर्ता र रिट्रायल बन्द - कहिले खुल्छ अब ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

नयाँ दर्ता र रिट्रायल बन्द – कहिले खुल्छ अब ?

drivieg-licence-triyal-center

काठमाडौँ, ७ असोज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ।

कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा भने सुचारु रहने बताए । उनले भने, ‘अब नयाँ दर्ता र रिट्रायल असोज २२ बाट सुरुचारु हुनेछ।’ आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);