रौतहटमा गोली हानेर पुजारीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

रौतहटमा गोली हानेर पुजारीको हत्या

रौतहट, ४ भाद्र । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ ।

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका माधवनारायण २ खेसरहिया रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);