बालाजुबाट दुई पेस्तोल र १० राउण्ड गोली सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बालाजुबाट दुई पेस्तोल र १० राउण्ड गोली सहित दुई जना पक्राउ

dampati pakrau

काठमाडौं, ४ भदौ । प्रहरीले माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ । प्रकरणमा संलग्न एक जना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र लिपु गाउँपालिका–१ घर भएका अमर तामाङ छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);