सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिरहा, ६ असोज । सिरहाको औरही गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव विजयी भएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा चाहिँ संघीय समाजवादी फोरमका सीताकुमारी यादव विजयी भएकी छन् ।

गाउँपालिकाको ५ वटा वडामा २ वटामा माओवादी केन्द्र, २ वटा फोरम नेपाल र एउटा वडा नेपाली कांग्रेसले जितेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);