सिरहा ४ असोज । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट मेयरका उम्मेदवार गंगा पासमान विजयी भएका छन् । उपमेयरमा माओवादी केन्द्र कै जानुका श्रेष्ठ विजयी भएकी छन् ।