काठमाडौंकाे कमलादीबाट १५ किलो सुन र दुई थान पेस्तोल बरामद | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

काठमाडौंकाे कमलादीबाट १५ किलो सुन र दुई थान पेस्तोल बरामद

काठमाडौं, १३ साउन । काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन भए र नभएको परीक्षणका लागि पठाइएको छ ।

प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);