वीरगञ्जमा १ घर एक व्यक्ति कोरोना परिक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

वीरगञ्जमा १ घर एक व्यक्ति कोरोना परिक्षण सुरु

birhunj

वीरगञ्ज, ११ साउन । वीरगन्ज महानगरपालिकामा १ घर १ व्यक्ति कोरोना परीक्षण शुरु भएको छ ।आइतबारदेखि वीरगंज महानगरपालिकाको माइस्थान, राधेमाइ, नारायणी अस्पताल लगायतका विभिन्न स्थानबाट मास टेस्टीङकोलागि स्वाव संकलन गर्ने काम सुरु गरिएको हो ।

जिल्ला विपद् व्यवस्था समितिले वीरगन्ज महानगरपालिका भित्र उच्च जोखिममा रहेको वडालाई लक्षित गरि मास टेस्टीङ को काम अगाडि बढाएको हो । तर यसकालागि जिल्ला प्रशासन कार्यालय र महानगरपालिका बीच एक आपसमा समन्वय भएको छैन । कोरोना कारण अहिलेसम्म पर्सामा ७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ००००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);