मट्टितेल छर्केर श्रीमतीलाई आगो लगाउने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मट्टितेल छर्केर श्रीमतीलाई आगो लगाउने पक्राउ

arrest

सप्तरी, ८ साउन । २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएको अभियोगमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ दौलतपुरका २९ वर्षीय दीपेन सदा पक्राउ परेका छन्।

प्रहरी चौकी लक्ष्मीपुर र इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो । प्रहरीले घाइतेको पहिचान खुलाएको छैन।

घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। पक्राउ परेका दीपेनविरुद्द कर्तब्य ज्यानसम्बन्धी उधाेगमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);