समानुपातिक सांसद बन्दै कांग्रेस नेतृ ज्वारचन | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

समानुपातिक सांसद बन्दै कांग्रेस नेतृ ज्वारचन

काठमाडौं, ४ साउन । कांग्रेस नेतृ सुवर्ण ज्वारचन समानुपातिक सांसद बन्नु हुने भएको छ। समानुपातिक उम्मेदवारको सूचीमा स्वर्गीय सांसद ज्ञानकुमारी छन्त्यालपछि रहनु भएकी गुल्मीकी ज्वारचन सांसद बन्न लाग्नु भएको हो।

उहाँलाई दिउँसो दुई बजे सभामुख अग्निप्रसाद सापकोटाले सपथ ग्रहण गराउनु हुने भएको छ। गएको असार १७ गते समानुपातिक सांसद छन्त्यालको निधन भएको थियो।

त्यसपछि रिक्त रहेको समानुपातिक सांसद पदमा ज्वारचनले अवसर पाउनु भएको हो।

ताजा समाचार