सुवर्ण ज्वारचनद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुवर्ण ज्वारचनद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

काठमाडौं, ४ साउन । कांग्रेस नेतृ सुवर्ण ज्वारचन समानुपातिक सांसद हुनु भएको छ। उहाँलाई आइतबार दिउँसो दुई बजे सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो।

समानुपातिक उम्मेदवारको सूचीमा स्वर्गीय सांसद ज्ञानकुमारी छन्त्यालपछि रहनु भएकी गुल्मीकी ज्वारचन सांसद बन्नु भएको हो।

गएको असार १७ गते समानुपातिक सांसद छन्त्यालको निधन भएको थियो। त्यसपछि रिक्त रहेको समानुपातिक सांसद पदमा ज्वारचनले अवसर पाउनु भएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);