स्थायी सरकारको माग गर्दै इलाममा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्थायी सरकारको माग गर्दै इलाममा प्रदर्शन

illam pradarshan

इलाम, २४ असार । स्थायी सरकार निर्माणका लागि इलाममा युवाहरुले प्रदर्शन गरेका छन् । इलामका युवाहरुले स्थायी सरकार निर्माण भए मात्र देशमा विकास हुने भन्दै बुधबार इलाम बजारमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नारा सहितका प्लेकार्ड बोकेका युवाहरुले इलाम बजार परिक्रममा समेत गरेका छन् । अनेरास्वबीयूमा आवद्ध युवाहरुको अगुवाईमा निकालिएको र्‍यालीमा जिल्लाका युवाहरुको सहभागिता रहेको थियो ।

इलामको ठुलो टुँडिखेलबाट निकालिएको र्‍याली इलाम बजार परिक्रमा गरेर चोक बजारमा कोण सभा भएर अन्त्य भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);