रोपाइँको रमाइलो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रोपाइँको रमाइलो (फोटो फिचर)

काठमाडौं, १५ असार । आज असार १५  सरकारले धान दिवसको रुपमा मनाउने गरेको छ । वर्षायाममा रोपाइँको समयमा पर्ने भएकाले किसानहरुले पनि यो दिनलाई खुशियालीपूर्वक मनाउँछन् । घरमा दही, च्युरा र केरा खाने प्रचलन छ । हातले छुपुछुपु धान रोप्ने परम्परा भएपनि प्रविधिको विकाससँगै स्वचालित मेसिनले धान रोप्न सकिने भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);