स्वास्थ्य
चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु
२३ साउन, चितवन । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी […]
प्रोस्टेटको शल्यक्रिया गरेका डा. भट्टराईको स्वास्थ्यमा सुधार
साउन, भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । उनको गत शनिवार प्रोस्टेट […]
उपत्यकासहित देशका विभिन्न ठाउँमा स्वाइनफ्लुको संत्रास
अपसरा लामीछाने , साउन २३, काठमाण्डौँ । केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा स्वाइनफ्लुको संत्रास फैलिएको छ । सन् […]
रक्त दान जीवन दान
शोभा न्यौपाने । ३१ जेठ काठमाडौं । रक्तदान गराँै जीवन उपहार दिऔँ भन्ने नाराका साथ वुधवार १४ औँ विश्व रक्तदाता दिवस नेपालमा पनि विविध कार्यक्रको आयोजना गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन रक्तदाता दिवश मनाउनेगरिन्छ ।
नेपालमा बर्ड फ्लू छैनः सरकार
२८ जेठ, काठमाडौं । सरकारले नेपालमा बर्ड फ्लू नरहेको दावी गरेको छ ।
जिल्ला अस्पतालले सुरु गर्यो आफ्नै फार्मेसी
जेठ १३, देवराज सुवेदी, सिन्धुपाल्चोक।
जिल्ला अस्पताल सिन्धुपाल्चोकले शुक्रबार विशेष कार्यक्रमकाबीच आफ्नै स्वामित्वमा औषधि बिक्री केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएको
सुर्तिजन्य पदार्थको सेवनबाट बार्षिक ८० लाख भन्दा वढिको मुत्यु
सर्मिला गुरुङ । १७, जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखका दिन विश्व धूम्रपानरहित दिवस मनाइने गरिन्छ । सुर्ति तथा सुर्तिजन्य पदार्थको सेवनमा कमि ल्याउने उद्देश्यका साथ हरेक वर्ष विश्व धुम्रपानरहित दिवस मनाउन थालिएको हो ।
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.आचार्य
२५ बैशाख चितवन ।
विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा। विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ । अस्पतालको संचालक समितिको आईतवार बसेको बैठकले डा। आचार्यलाई कार्यकारी निर्देकमा नियुक्ति गरेको हो । अस्पतालको नियमावली अनुसार खुला प्रतिष्पर्धाबाट ढा। आचार्य नियुक्त भएका हुन । १३ जना चिकित्सकले
रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादीयुक्त आँप बिक्री
राकेश यादव ,२३ बैशाख रौतहट ।
रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाइएको आँप बिक्रि भइरहेको छ । छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उद्देश्यका साथ मौसम र सिजन विपरित विषादि प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन । रसायनको मद्दतले जबरजस्ति पहेलो बनाएर भारतबाट नेपालका बजारमा




