खेलकुद
एन्फा महासचिव राईसहित तीन सदस्यी टोली साफको कंग्रेसमा सहभागी हुने
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी […]
महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा नेपालले महिला साफ आयोजना […]
आईसीसी वरियता: दीपेन्द्रको वरियता यथावत्
काठमाडौं।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् […]
तेस्राे नेपाल इस्पोर्टस् च्याम्पियनसिप अर्को साता
काठमाडौं। नेपाल इस्पोर्टस् संघको आयोजनमा तेस्राे नेपाल इस्पोर्टस् च्याम्पियनसिप २३-२५ असारसम्म आयोजना हुने भएको छ । पहिलो र दोस्राे संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले […]
न्यु डायमन्ड भलिबलः पुलिसको लगातार दोस्रो जित
काठमाडौं। बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ […]
प्रज्वल र कसिन साफ यु-२० को निर्णायकमा
काठमाडौं। नपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका […]
एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् । बुधबार बिहान […]
एन्फाका नवनिर्वाचित कार्यसमितिलाई कतार एफएको बधाई तथा शुभकामना
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना […]
विम्बल्डनः सेरेना पहिलो चरणमै निराश
काठमाडौं। २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन् । हार्मोनी तानसँग […]
नेपाली राइडर दीपक साह बने ‘र्याली अफ चाम्बा’ को विजेता
काठमाडौं। नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’ को एक्स्ट्रिम ९मोटो० २०२२’ को विजेता […]
एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई तथा शुभकामना
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा […]
एसईई कप फुटसलकाे उपाधि इम्यानुअललाई
भक्तपुर।‘खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाइई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल […]
क्यानडा प्रस्थान गर्ने क्रिकेट टोलीको बिदाइ
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट […]
महिला फुटबल रेफ्री अञ्जना एएफसी एलिटमा समावेश
काठमाडौं। महिला रेफ्री अञ्जना राई एसियाली फुटबल महासंघ एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी […]
दश क्रिकेटरलाई जिम्बु थकालीको छात्रवृत्ति
काठमाडौं।काठमाडौंमा सञ्चालनमा रहेको जिम्बु थकालीले १० युवा क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको छ। राजधानी स्थित बालुवाटारमा रहेको क्रिकेट एक्स्लिसेन्स सेन्टरमा प्रशिक्षणरत […]
खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट
काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]