काठमाडौं।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् रहेको छ ।यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए । यसपटक समेत सोही रहेको छ । यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो ।बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन् । अविनास बोहरा ९३औँ स्थानमा झरेका छन् ।
आईसीसी वरियता: दीपेन्द्रको वरियता यथावत्
ताजा समाचार
ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
२१ घन्टा अघि
चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
२२ घन्टा अघि




