देश/समाज
तराईका बजारमा हरियो पहिरन किन्नेकाे चहलपहल
सप्तरी। सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीया रूबी झा आइतबार राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उनी परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त थिइन […]
मधुश्रावणी पूजा सुरु, पर्यावरण र प्रकृतिको रक्षामा सहयोग
सप्तरी। तराई मधेसका सीमित जातजातिका नवविवाहित दुलहीले १५ दिनसम्म मनाउने मधुश्रावणी पूजा सोमबार विधिवत रूपमा सुरू भएको छ। साउन महिनाको […]
ज्योति विकास बैंकका कारण चार परिवार घरबारविहीन
महोत्तरी। बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामी मंगलबार हारगुहार गर्दै आफूहरूलाई घरबारविहीन हुनबाट बचाइदिन ज्योति विकास बैंकका शाखा व्यवस्थापक सुरज देवकोटालाई अनुरोध गरेरहेकी थिइन्। […]
धमाधम करारका कर्मचारी हटाउँदै बर्दिबास नगरपालिका, मेयरकाे आलाेचना
महोत्तरी। युगबहादुर खड्काले बर्दिबास नगरपालिकामा जेसिवी अपरेटरको रूपमा काम गरेको ६ वर्ष भयो । करारमा काम गर्दै आएका खड्काको यो […]
सिलिन्डर पड्केर आगलागी, तीन जना घाइते
सप्तरी । बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएकाे आगलागीमा तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र […]
बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बारा । बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर […]
रौतहटको वागमतीमा बेपत्ता भएकाको शव फेला, असारमा मात्रै तीन जनाको मृत्यु
रौतहट।धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक खान आएका एक जनाको वागमती नदीमा डुबेर मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित वागमती नदीमा […]
सप्तरीमा मिटरब्याजीको बिगबिगी, उठिबास हुने भएपछि पीडितको गुहार
सप्तरी । मिटर ब्याजका नाममा अपराधिक लाभ लिएका केही व्यक्ति पक्राउ परे पनि यस्ता अवैध लेनदेन/कारोबार भने रोकिएको छैन । […]
इलाका प्रहरी कार्यालयको एक्सन : अवैध उत्तखनन गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण
महोत्तरी । महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्तखनन विरुद्ध कडा रुपमा उत्रिएको छ । पछिल्लो समय प्रहरीले रातु नदी र तटिय […]
गर्मीले सप्तरीको जनजीवन कष्टकर, सामुदायिक विद्यालय एक महिना बिदा
सप्तरी। एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणकाे दैनिकी […]
तरकारी किन्न मिर्चैया बजार गएका युवक मृत फेला
सिरहा। तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा-९ […]
सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु
सिरहा। सिरहाको गोलबजारमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार […]
रौतहटमा ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु
रौतहट। रौतहटको दुर्गाभगवती गाँउपालिका–२ भलोहीमा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ । ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते […]
बर्दिबास नगरपालिकाले करार कर्मचारी हटाउने
महोत्तरी । बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आउँँदाे १ साउनदेखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण […]
विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध घुस लिएकाे आराेपमा मुद्दा दायर
महोत्तरी । महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान […]
सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते
सिरहा। सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको […]