खेलकुद | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

खेलकुद

नेपाललाई अवसर

१४ फाल्गुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ ।

हेड टु हेडका आधारमा मनाङ मर्सयाङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा प्रवेस

१४ फाल्गुन काठमाडौं । बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्सयाङ्दी क्लब सेमिफाइनलमा प्रवेस गरेको छ ।

जेन्टसँग बराबरीमा रोकिएपछि टोटनह्याम युरोपा लिग फुटबलबाट बाहिरियो

१३ फाल्गुन काठमाडौं । बेल्जियमको जेन्टसँग बराबरीमा रोकिएपछि इंग्लिश क्लब टोटनह्याम युरोपा लिग फुटबलबाट बाहिरिएको छ ।

राजरंगशाला सम्बन्धित निकायको वेवास्ताको कारण अस्तव्यस्त वन्दै

नविन नरसिंह नेपाली
१० सप्तरी ,फागुन। सगरमाथा अंचलकै केन्द्र रहेको सदरमुकाम राजविराज स्थित राजरंगशाला अहिले सम्बन्धित निकायको उपेक्षाको शिकार भई गौ चरण र शौचालयको रुपमा परिणत हुदै गएकोे छ । राजरंगशालाको अवस्था हेरेर स्थाानीयहरुले चिन्ता र आक्रोश एकैसाथ पोखि रहेका छन । २०३६ सालमा

एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने नेपालको अवसर गुम्यो

१० फाल्गुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।

ला लिगामा बार्सिलोना दोस्रो स्थानमा, लागानेसलाई हराउन दुवै गोल मेस्सीको

स्पेनिस ला लिगामा लेगानेसमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, २–१ ले विजयी बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा

म्यानचेस्टर युनाइटेड एफ ए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेड एफएक कप फुटबलको क्वाटरफाइनलमा, ब्ल्याकबर्न रोवर्स २–१ ले पराजित, म्यानयुले सेमिफाइनल प्रवेशका लागि चेल्सीको सामना गर्ने

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल किर्तिपुरमा हुने

८ फागुन काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल नेपालमा हुने भएको छ ।

मनाङले आज शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङसँग भिड्ने

बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा आज मनाङ मर्सयाङ्गदीले खेल्दै, बंगलादेशको मोहमडन स्पोर्टिङसँगको खेल साँझ ७ बजे हुने