खेलकुद | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार

खेलकुद

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, टोटनह्याम दोस्रोमा

म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लीयो, पहिलो स्थानमा चेल्सीको अग्रता कायमै

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

७ माघ, काठमाडौँ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई १५ रनले पराजित भएको छ ।

लिभरपुल एफए कपको चौँथो चरणमा प्रवेश

६ माघ, काठमाडौँ । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो ।

अफ्रिका कपमा घानाको विजयी सुरुवात

५ माघ, काठमाडौँ । गाबोनमा जारी अफ्रिका कप अफ नेशनसमा घानाले विजयी सुरुवात गरेको छ । समूह डी मा रहेको घानाले मंगलबार राति भएको खेलमा युगाण्डालाई १–० ले हरायो ।

बार्सिलोना २–१ गोल अन्तरले पराजित

अलाभेसद्वारा स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना २–१ गोल अन्तरले पराजित, एथ्लेटिको मड्रिडले सेल्टा डि भिगोलाई ४–० गोल अन्तरले हरायो ।