नेपाललाई अवसर | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

नेपाललाई अवसर

१४ फाल्गुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ ।

नेपाललाई अवसर

१४ फाल्गुन, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो । तर, हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ ।

साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो । यूएईको सट्टा मलेसियाले खेल्नेछ । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले आफ्नो देशले इमर्जिङ कप खेल्ने पक्का भएको बताएका छन् । एसीसी इमर्जिङ कप चैत १२ देखि २३ सम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);