अर्थ ⁄ वाणिज्य
विद्युत विकास दशकसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याउन सरकारले चासो दिएनः कुलमान घिसिङ
६ चैत्र, काठमाडौं । आगामी ३ वर्षमा नेपालमा थप १ हजार २ सय मेगावाट बिजुली उत्पादन भई जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्ने भएको छ ।
नलसिङगाड जलविद्युत आयोजनाका बिषयमा अध्ययन गर्न उपसमिति गठन गर्ने लेखा समितिको निर्णय
६ चैत्र, काठमाडौं । नलसिङ गाड जलविद्युत आयोजनाका बिषयमा अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
बर्षभरी दुःख गर्ये, फाइदा अर्कैलाई
टिका खतिवडा । १ चैत्र, इलाम । इलामका हरेक किसानको बारीभरी तरकारी छ । तर, तरकारीको उचित मुल्य नपाएपछि किसानहरु मार्कका परेका छन् ।
चितवनका पर्यटकीय स्थलको उचित प्रचार–प्रसारमा सरोकारवालाहरुले जोड
राजेन्द्र आचार्य । २५ फाल्गुन, चितवन । चितवन नेपालको प्रमुख पर्यटकीय क्षेत्र हो । चितवनमा पर्यटकीयस्थलहरु निकै रहेका छन् । तर, तिनिहरुको उल्लेख्य प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेका छन् । चितवनका पर्यटकीय स्थलको उचित प्रचार–प्रसारमा सरोकारवालाहरुले जोड दिएका छन् ।
ग्लोबल एलायन्स फर बैकिंङ अन भ्यालुजको नवौं सम्मेलन सुरु
२४ फाल्गुन, काठमाडौं । ग्लोबल एलायन्स फर बैकिंङ अन भ्यालुजको नवौं सम्मेलन मंगलबारबाट राजधानीमा सुरु भएको छ ।
नेशनल ट्रेडिङको सम्पति विक्रि नगर्न लेखा समितिको निर्देशन
२० फागुन, काठमाडौं । नेशनल ट्रेडिङको नाममा रहेको जग्गा तत्काल विक्रि वितरण नगर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले नेशनल ट्रेडिङको नाममा रहेको सम्पूर्ण सम्पत्ति बिक्रि नगर्न र विवरण पेश गर्न पनि आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेपालमा चीनको लगानी प्रतिबद्धता सबैभन्दा बढी
२० फागुन, काठमाडौं । काठमाडौँमा बिहीबारदेखि भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी १६ लगानीकर्ताहरुले लगानीको प्रतिवद्धता जनाएका छन् । विभिन्न दातृ राष्ट्रहरुले १३ खर्ब ६० अर्ब रुपैयाँ भन्दा बढि नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।
लगानी गर्नुहोस, सरकारले बतावरण बनाउँछः प्रधानमन्त्री
१९ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहलले आर्थिक सम्बृद्धिको लागि बैदेशिक लगानी भित्राउन आवश्यक रहेको बताउनुभएको छ ।
विकास बजेट खर्च गर्न संसदीय समितिको निर्देशन
१९ फागुन, काठमाडौं । समयमै विकास बजेट खर्च गर्न सम्बन्धित मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदको बिकास समिति बैठकले स्थानीय तथा राष्ट्रियस्तरमा हुने विकास निर्माणको काम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।





