अर्थ ⁄ वाणिज्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार
कर्णालीका सांसदले मागे २० करोड माग, पूरा नभए बजेट फेल गराउने १४ सत्तारुढ सांसदकै चेतावनी

काठमाडौं, २३ असार । कर्णाली प्रदेशमा सत्तापक्षका १४ सांसदले विनियोजित बजेट संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । प्रत्येक निर्वाचन […]

बाजुरामा खेतीयोग्य जमिन मध्ये ३० प्रतिशतमा मात्र धान रोपाँइ

मदन विक बाजुरा, १५ असार । मनुसुन शुरु भएसंगै देशभरका कृषकहरु धान रोपाइमा लागेका छन् । बाजुराका कृषकहरुमा पनि यतिबेला […]

सुदूरपश्चिम प्रदेश : बजेटमा पहुँचवाला मन्त्रीको एकलौटी

धनगढी, १५ असार । असन्तुलित एवं अपारदर्शी बजेट ल्याएको भन्दै आक्रोशित प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले प्रदेशसभा परिसरमै रातो किताब […]

भारतबाट आउने फलफुल तथा तरकारीका गाडी नियन्त्रणमा

कञ्चनपुर, १४ असार । कञ्चनपुरका तीन विद्यार्थी संगठनद्वारा भारतबाट आउने फलफुल तथा तरकारीका सवारी साधन नियन्त्रणमा लिएका छन् । भारतबाट आउने […]

बन्न लागेको बाजुरा-मार्तडी चक्रपथ अलपत्र

मदन विक बाजुरा, २३ जेठ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा बन्न लागेको चक्रपथ अलपत्र बनेको छ । जिल्ला वन डिभिजन कार्यालयदेखि […]

नेपाल भारत जोड्ने पुलमा ताला

दार्चुला, १६ जेठ । लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल […]

यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी

बझाङ, ९ जेठ ।  साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो […]

बाजुरा महोत्सवका दिन भारी वर्षा हुँदा लाखौंको क्षति

बाजुरा, ७ जेठ । बाजुरामा जारी प्रथम बाजुरा महोत्सवको चौंथो दिन सोमबार भारी वर्षा भएपछि लाखौंको क्षति भएको छ । सोमबार […]

नेपाली भूमिमा क्षति पुग्ने गरी भारतमा सडक निर्माण

दार्चुला, ५ जेठ । दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ […]

कर्णालीमा रासायनिक मल प्रतिबन्धको पहल गरिने

काठमाडौं, १ जेठ । प्राङ्गारिक प्रदेश घोषणा गर्ने अभियान थालेको कर्णाली प्रदेशमा रासायनिक मलको आपूर्तिमा रोक लगाउन संघीय सरकारले पहल गर्ने […]

कालाेपत्रे गरेकाे एक सातामै घाँस उम्रियाे, अख्तियारद्वारा अनुसन्धान सुरू

काठमाडौं, १० बैशाख । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले […]

हरेक प्रहर रङ्ग फेर्दै अलौलिक दृष्य देखाउने झिलमिला ताल ओझेलमा

पुष्कर भट्ट कञ्चनपुर, २४ चैत ।  कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे पहाडमा घना जङ्गलको बीचमा रहेको सफा सुन्दर झिलमिला ताल ओझेलमा […]

मन्त्रालयले टेरेनन् अख्तियारलाई

काठमाडौं, १२ चैत । कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् । कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन खर्चमा […]

२४ करोडको पुलमा पिलर मात्र सँगैको काठेपुल तर्दा जनताबाट असुली

काठमाडौं, ७ चैत । कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीमाथि ०७२ मा निर्माण सुरु भएको पुल अलपत्र छ । २४ करोडमा सम्झौता भएको […]

दुई किलो सुन सहित एकजना पक्राउ

कैलाली, २३ फागुन । कैलाली प्रहरीले २ किलो ३ सय ग्राम सुन सहित धनगढीका एकजना व्यापारीलाई पक्राउ गरेको छ । कैलालीका […]

सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादतीः जनप्रतिनिधि समेत हरेक वर्ष तीन सय बुझाउन बाध्य

कैलाली, २२ फागुन । भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि […]