राजनीति
राजनितिक गतिरोधको अन्त्य हुने संकेत-रक्षामन्त्री खाँड
१२ माघ,दाङ ।
रक्षामन्त्री बालकृष्ण खाँडले सवै दललाई मिलाएर वर्तमान राजनितिक गतिरोधको अन्त्य गरिने बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खाँडले सवैदललाई सहमतिमा ल्याएर संबिधान संसोधन तथा स्थानिय निकायको निर्वाचन गरिने
नेपालको सुरक्षा नीति कब्जा गर्दै भारतिय मार्सलः बिजुक्छें
१२ माघ,भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतिय मार्सल सुरक्षा बिमान स्थलमा राखेर नेपालको सुरक्षा नीति कब्जाको रणनिति बनाएको बताउनु भएको छ
निर्वाचन सम्बन्धि दुई वटा विधेयक पारित
१२ माघ, काठमाडौं । निर्वाचन सम्बन्धी दुई वटा महत्वपूर्ण विधेयक व्यवस्थापिका संसदको बुधबारको बैठकले पारित गरेको छ । बैठकले निर्वाचन आयोग सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक पारित गरेको हो । संसदले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुन कार्यान्वयनका लागि बाटो खुल्छ ।
प्रधानमन्त्रीद्वारा कांग्रेस सहित मधेसी मोर्चाको बैठक आह्वान, यसरी बन्दैछ सहमति
काठमाडौं,११ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ कांग्रेस र मधेसी मोर्चासँग स्थानीय तहको निर्वाचनको मिति घोषणाबारे छलफल गर्दै हुनुहुन्छ ।
आज निर्वाचन सम्बन्धी दुई विधेयक संसदमा पेश हुँदै
काठमाडौं,११ माघ । निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई नै रहने गरी निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि विधेयक राज्य व्यवस्था समितिले टुंग्याएको छ ।
माओवादीले सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने
काठमाडौं, ११ माघ। नेकपा माओवादी केन्द्रको संसदीय बोर्डको बैठककले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सरकारी वकिलले बेञ्च बहिष्कार गर्नु गलतःमन्त्री नायक
११,माघ भक्तपुर ।
कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिक प्रतिनिधित्वको विषयलाई लिएर सरकारी वकिलहरुले बेञ्च बहिष्कार गर्नु गलत भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले वुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले सरकारी वकिलहरुले नै निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन बिपरित रहेको बताउनुभयो । उहाँले सरकारी
निर्धारित समयमा चुनाव हुनेमा आशँका–कमल थापा
माघ ११, हेटौंडा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेसम्म निर्वाचनका लागि आवश्यक कानुनहरु बन्न नसक्दा निर्वाचनको बिषय अन्यौल बनेको बताउनुभएको छ । नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारणसभाको आज हेटौंडामा उद्घाटन गर्दै अध्यक्ष थापाले निर्वाचनको वातावरण बनाउन सबै दलहरु सहमत बन्नुपर्नेंमा जोड दिनुभयो ।
देउवाद्वारा निर्वाचनमा सहभागिताको आग्रह
११ माघ, नेपालगन्ज ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बैशाखभित्र स्थानीय तहको निर्वाचन हुने निश्चित भएको बताउदै निर्वाचनमा सहभागी भएर संविधान कार्यान्वयनमा साथ दिन सम्पूर्ण देशबासीमा आग्रह गर्नुभएको छ । नेपालगञ्जको गणेशमान चौकमा २०४६ सालको जनआन्दोलनका कमाण्डर